दफा ३६
नेपाल सरकारसँग सम्पर्क
  आयोगले नेपाल सरकारसँग सम्पर्क गर्दा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत् गर्नु पर्नेछ ।